Breaking News

आहिलेका बेस्त Director हरि वाग्ले..


kathamandu बालाजु ३ दर्जन भन्दा बढ़ी मयूजिक भिडियो तथा १ दर्जन चलचित्रमा डान्स Direction गरिसकेका र अहिलेका चल्तीका गायक गायिका  प्रमोद खरेल,
रजिता रिमाल,नहारी प्रेमी,रामचन्द्र काफ्ले,अन्जना गुरुङ,अन्जु पन्त,बिकाश चौदरी,गायत्री थापा संग
काम गरिसकेका एकदम परिचित डिरेक्टर हुन हरि वाग्ले । ऊनले आफ्नो  music videos मा सुस्मा कार्की,नम्रता सापकोटा,शित्तल केसी,राम गौतम लगाएत अन्य हिट कलाकारहरुलाई नचाईसकेका छन् । ऊनले नेपाली संगै भोजपुरी र चौधरी भाषाको गीतहरुको डेरेक्सन समेत गर्न भ्याएका छन् ।


   
ऊनले काम गरेका चलचित्र कमिना,आधापेज,कोसेली र कहिले आसु कहिले ह़ासो पर्दसनमा आइसकेका छन् र बाकी पर्दसनमा आउने क्रममा छन् । ऊनको कामको कुरा गर्नु पर्दा हालसालै नया तीजको गीत आउने तयारीमा छ । जसमा गायन जुनु प्रसाई,सब्द कृष्ण उदासी र संगीत गौरव दर्पणको रहेको छ भने  डेरेक्सन हरि वाग्ले ले गरेका हुन् । यस तीजको गीत संगसंगै ढिलो चाडो गरेर मयूजिक भिडियोहरु ४-५ ओटा सम्पादन को क्रम मा छन् | साथै कहिले हासो कहिले आसु चलचित्रको डेरेक्सन गरिसकेर अर्को चलचित्रको तयारीमा हुनुहुन्छ Directoe हरि वाग्ले ।

No comments