Breaking News

Showing posts with label अन्तराष्ट्रिय. Show all posts
Showing posts with label अन्तराष्ट्रिय. Show all posts

माक्रोँ – ट्रम्प फौज फिर्ता नगर्न सहमत

April 16, 2018
  काठमाण्डौं , वैशाख ३ – फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँले आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिरियाबाट फौजहरू फिर्ता नगर्न...पुरा पढ्नुहोस

‘रासायनिक हमला’को अन्तर्राष्ट्रिय भर्त्सना

April 09, 2018
  काठमाण्डौं, चैत २६ –   सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीको कब्जामा रहेको डुमा नगरमा रासायनिक हमला भएको हुनसक्ने...पुरा पढ्नुहोस

पपुवान्युगिनीमा फेरि शक्तिशाली भूकम्प

March 30, 2018
  काठमाडौं, चैत १६ –   पपुवान्युगिनीको न्यू ब्रिटेन आइल्याण्डको तटीय क्षेत्र केन्द्रविन्दु भएर ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जि...पुरा पढ्नुहोस

उत्तर-दक्षिण कोरिया: दुई नेताबीच एप्रिल २७ मा शिखर वार्ता

March 29, 2018
  काठमाण्डौं, चैत १५ –   उत्तर र दक्षिण कोरियाका नेताहरूले आउँदो एप्रिल महिनाको अन्तिम साता भेटवार्ता गर्ने तय भएको छ । एउटा संयुक्त वक्...पुरा पढ्नुहोस

दङ्गा र आगलागीको घटनामा परी भेनेजुएलामा कम्तीमा ६८ को मृत्यु

March 29, 2018
  काठमाण्डौं, चैत १५ –  भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।...पुरा पढ्नुहोस

मलाला आक्रमणपछि पहिलोपटक पाकिस्तानमा

March 29, 2018
  काठमाण्डौं, चैत १५ –   नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस...पुरा पढ्नुहोस

विद्रोहीको आक्रमणमा कंगोमा १० सर्वसाधरणको मृत्यु

March 29, 2018
  काठमाण्डौं, चैत १५ –   कंगोमा विद्रोही समूह एलिड डेमोक्रयाटिक फोर्स् (एडीएफ) को आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । देशको ...पुरा पढ्नुहोस

उत्तर कोरियाली नेता किम अचानक चीन पुगे

March 28, 2018
  काठमाण्डौं, चैत १४ –   उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा रहेको चीन र उत्तर कोरियाले पुष्टि गरेको छ । उत्तर नेता उनलाई मंगलबा...पुरा पढ्नुहोस

अष्ट्रेलियाबाट पनि रुसी कूटनीतिज्ञ निकाला

March 27, 2018
  काठमाण्डौं, चैत १३ –   ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्...पुरा पढ्नुहोस

६० रसियन कुटनीतिज्ञलाई अमेरिका छाड्न ट्रम्पको निर्देशन

March 26, 2018
  काठमाण्डौं, चैत १२  –   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना रसियन कुटनीतिज्ञलाई गुप्तचरी गरेको आरोपमा सात दिनभित्र  अमेरिका छा...पुरा पढ्नुहोस

रसियाको एक सपिङ सेन्टरमा आगलागी

March 26, 2018
  काठमाण्डौं, चैत १२  –   रसियाको केमेरेभोस्थित साइबेरियन सहरमा रहेको सपिङ सेन्टरमा आगलागी भएको हो । सपिङ सेन्टरमा भएको आगलागीमा परी ३७...पुरा पढ्नुहोस

पुटिन ठूलो मत अन्तरले विजयी

March 19, 2018
काठमाडौं, चैत ५ – भ्लादिमिर पुटिन आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने भएका छन् । आइतबार भएको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति पुटिन...पुरा पढ्नुहोस

स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन (RIP Stephen Hawking)

March 14, 2018
काठमाण्डौं, फागुन ३० – विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । न्युटनपछिका ठूलो वैज्ञानिक मानिने स्टीफन...पुरा पढ्नुहोस

विमान दुर्घटना: शव बुझाउने काम आजबाट

March 13, 2018
काठमाडौं, फागुन २९ –  युनाइटेड बांग्लादेशको एअरवेजको यात्रुबाहक विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आजबाट आफन्तलाई बुझाउने प्रक्रिया...पुरा पढ्नुहोस

विमान दुर्घटना: पाइलटले बिमानस्थलको नियम नमान्दा एयर बङ्लाको जहाज दुर्घटना

March 13, 2018
काठमाडौं, फागुन २९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यू...पुरा पढ्नुहोस

वार्ताको शर्त निश्शस्त्रीकरण : अमेरिका

February 26, 2018
काठमाडौँ, फागुन १४ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियासँग हुने कुनै पनि संवादले उसको परमाणु अस्त्र कार्यक्रम अन्त्य गर...पुरा पढ्नुहोस

सिरियामा ३० दिने युद्धविराम प्रस्ताव पारित : सुरक्षा परिषद्

February 25, 2018
काठमाडौँ, फागुन १३ – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविरामका लागि अपील गर्दै एउटा प्रस्ताव पारित गरेको छ...पुरा पढ्नुहोस

प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह

February 25, 2018
काठमाडौँ, फागुन १३ – उत्तर कोरियासँग व्यापार गर्ने भनिएका चिनियाँ फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथि वाशिङटनले प्रतिबन्ध...पुरा पढ्नुहोस

सिरियामा जारी हवाई आक्रमणमा ५०० जना भन्दा बढीको मृत्युु

February 25, 2018
काठमाडौँ, फागुन १३ – सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीक...पुरा पढ्नुहोस