Breaking News

पर्वत स्टार डान्स कम्पिटिसनको बारेमा जानकारी दिदै


पर्वत,यती बेला पर्वतमा धमाधम पर्वत स्टार डान्स कम्पिटिसन भै रहेको छ।बैशाख १बाट सुरु भएको पहिलो चरणको अडिस सकि बैशाख २२ बाट दिस्रो चरणको अडिसन हुने सोही कार्यक्रमका निर्णयक राम गौतम ले बताए।सोनि फिल्म को आयोजनामा गरिएको यस कार्यक्रममा विशेषगरी गाउँको कुना कन्दरामा लुकेका प्रतिभाहरु लाई उजागर गराउने यस कार्यक्रमको मुल लक्ष्य भएको कार्यक्रमका आयोजक प्रेम सोनि ले बताए।

1 comment:

  1. psd68 38687रजनि माया कुमाल लाई भोटिङ छ मेरो उहाँ को डान्स राम्रो छ अगामि दिन हरु मा पनि यस्तै राम्रो गरि सफल हात पारुन उहीँ नर बा कुमाल हाल बहराइन बाट

    ReplyDelete