Breaking News

प्रधान न्यायाधीश गोपाल पराजुलीले दिए राजीनामा


काठमाडौं, चैत १ – न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।

पराजुलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका उपसचिव केशव घिमिरेले जानकारी दिए ।

No comments