दीपकराज जोशी बने कामु प्रधानन्यायाधीश, तोके इजलास
काठमाडौं, चैत १ – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।
साथै जोशीले अदालतको दैनिक पेशी पनि तोकेका छन् ।
सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बुधबार न्यायपरिषदले वर्खास्त गरेपछि बिहीबारको पेशी कस्ले तोक्ने भन्ने अन्यौलका बीच जोशीले पेशी तोकेका हुन् ।
जोशीले सोमबारदेखि मुद्दा नपाएका न्यायधीश चोलेन्द्र शमशेर जवरासहित अरु आठजना न्यायधीशको पनि इजलास तोकेका छन् । पराजुलीसँग मतभेद भएपछि आठजना न्यायधीशले बिहिबारदेखि घर विदा लिएका थिए ।
न्यायपरिषदका सचिवलाई प्रधानन्यायाधीशको पदमुक्त गर्ने अधिकार नरहेको भन्दै पराजुलीले आफू नियमित काममा फर्कने बताएका थिए ।
तर सर्वोच्चले भने जोशीलाई कायम मुकायमको जिम्मेवारी दिए लगत्तै उनले आजको पेशी तोकेका हुन् ।
सर्वोच्च अदालतका वरिष्ठ
न्यायधीश दीपकराज जोशीले अदालतको दैनिक पेशी तोकेका छन् । सर्वोच्चका
प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बुधबार न्यायपरिषदले वर्खास्त गरेपछि
बिहीबारको पेशी कस्ले तोक्ने भन्ने अन्यौलका बीच जोशीले पेशी तोकेका हुन् ।
जोशीले सोमबारदेखि मुद्दा नपाएका न्यायधीश चोलेन्द्र शमशेर जवरासहित अरु
आठजना न्यायधीशको पनि इजलास तोकेका छन् । पराजुलीसँग मतभेद भएपछि आठजना
न्यायधीशले बिहिबारदेखि घर विदा लिएका थिए ।
न्यायपरिषदका सचिवलाई प्रधानन्यायाधीशको पदमुक्त गर्ने अधिकार नरहेको भन्दै
पराजुलीले आफू नियमित काममा फर्कने बताएका थिए । तर सर्वोच्चले भने
जोशीलाई कायम मुकायमको जिम्मेवारी दिए लगत्तै उनले आजको पेशी तोकेका हुन् ।
Read more at: http://www.samachardainik.com/YYJL0ZBo

No comments