Breaking News

धमाकेदार डिजे गीत सार्वजनिक दान बहादुर बि.क DJ गितमा नाच्ने

काठमाडौ, नव गायक दानबहादुर वि.क. को स्वरमा सजिएको डिजे गानाले बोलको गीतले यतीबेला युट्युव दुनियामा धुम मचाईरहेको छ । म्युजिक नेपाल मार्फत रिलिज भएको उक्त गीतमा धुम मचाउने कालाकार निरेन श्रेष्ठ र आरुसी मगर हुन भने यस गीतको भीडियो मा छायाँकन जनकराज अधिकारी, सम्पाद शर्मा पौडेल, कारियोग्राफी अमन राना छन् भने निर्देशन राम गौतमको रहेको छ |

No comments